नेपालीलाई पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य … Continue reading नेपालीलाई पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक